तामाकोशी बस दुर्घटना : मृतकको पोष्टमार्टम हुन सकेन

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ स्थिति तामाकोसी नदीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाको बुधबार बिहानसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । बसको सञ्चालक पूर्व अरनिको यातायात प्रालि आधिकारी प्रतिनिधि सम्पर्क र छलफलमा नआउँदा पीडित परिवारको माग सम्बोधन हुन नसकेको कारण पोष्टमार्टमको काम अघि बढ्न नसकेको हो । ‘समितिका मान्छे सम्पर्कमा आएका छैनन्, कम्तीमा उनीहरूले…

Logo