निर्वाचनको लागि भारत सरकारद्वारा ६१ वटा गाडी हस्तान्तरण

काठमाडौं । भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल सरकारलाई ६१ वटा यातायातका साधन हस्तान्तरण गरेको छ । मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले जानकारी दिए । उनका अनुसार भारतले आसन्न निर्वाचलाई मध्यनजरगरी विभिन्न प्रकारका ५३८ वटा…

Logo