म्याग्दीमा १३ उम्मेदवारको मनोनयन

म्याग्दी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा दुई स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सदरमुकाम बेनीमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आयोगले तोकेको समयसीमाभित्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएको सहायक जिल्ला निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिएका छन् । अन्नपूर्ण गाउँपालिका–८ नाङ्गी घर भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत…

Logo