काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म पनि सिट बाँडफाँटमा प्रमुख दलबीच तालमेलको प्रयास जारी छ, तर अन्तिम निर्णय अझै टुंगोमा पुगेको छैन। स्रोतका अनुसार, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले ‘बोली फेरेपछि’ सिट बाँडफाँटमा सहमति नजुटाएका कारण अहिले कांग्रेस–एमालेबीच मात्र सिट बाँडफाँटको छलफल भइरहेको छ। कांग्रेसका नेताहरू भन्छन्, ‘यदि प्रचण्ड सहमतिमा नआए, कांग्रेस १०…