स्कटल्याण्डविरुद्ध नेपाल ‘ए’ को बलियो चुनौती, देव खनालको अर्धशतक

काठमाडौं । घरेलु मैदान मुलपानीमा जारी एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल 'ए' ले स्कटल्याण्डसामु २७८ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपाल 'ए' ले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २७७ रनको योगफल तयार पारेको हो । नेपालका लागि मध्यक्रमका भरपर्दा ब्याटर देव खनालले उत्कृष्ट अर्धशतकीय…

Logo