काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्षले नेकपा एमालेको ११ औं महाधिवेशनका लागि आफ्नो उम्मेदवारहरु तय गरेको छ । पदाधिकारीदेखि सबै क्लस्टरका केन्द्रीय सदस्यहरूको सूची तय भएको हो । १)पदाधिकारी अध्यक्ष -केपी शर्मा ओली उपाध्यक्ष -रामवहादुर थापा-विष्णुप्रसार पौडेल-गुरुप्रसाद वराल-प्रदीपकुमार ज्ञवाली-पृथ्वीसुब्बा गुरुङ महासचिव -शंकर पोखरेल उपमहासचिव -विष्णु रिमाल-रघुवीर महासेठ-भानुभक्त ढकाल सचिवहरु -लेखराज भट्ट-छविलाल विश्वकर्मा-पद्माकुमारी अर्याल-खगराज अधिकारी-यामलाल…