ओली प्यानलमा फेरबदल, पूर्वमाओवादी भट्टलाई उपमहासचिवको उम्मेदवारी

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनले निर्णायक मोड लिँदै गर्दा अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा अन्तिम क्षणमा राजनीतिक फेरबदल भएको छ । सुरुमा सचिव पदका उम्मेदवारका रूपमा अगाडि सारिएका पूर्वमाओवादी पृष्ठभूमिका नेता लेखराज भट्टले असन्तुष्टि जनाएपछि ओली पक्षले रणनीति बदल्दै उनलाई उपमहासचिव पदको उम्मेदवार बनाउने निर्णय गरेको हो। सोमबार बिहान ओली निवास गुण्डुमा बसेको ओली पक्षीय…

Logo