सरकारको काममा अवरोध नगर्न नागरिक अगुवाहरुको अपिल

काठमाडौं । नागरिक अगुवा समूहले वर्तमान सरकारको काममा अवरोध नगर्न अपिल गरेको छ । केदारभक्त माथेमाससहितका २७ जना नागरिक अगुवाहरूले नागरिक समाजको तर्फबाट साझा अपिल जारी गर्दै जेनजी आन्दोलनपछि देश संवेदनशील एवं जटिल मोडमा पुगेको मुलुकलाई स्थिरता र लयमा फर्काउने जिम्मेवारी वर्तमान सरकार, राजनीतिक दल, नवयुवासमेत सबैको भएको स्मरण गराएका हुन् । ‘राज्य कमजोर बनेको…

Logo