जनकपुरको चलेन ब्याटिङ, जितका लागि लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को २५औं खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको एक मात्र खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन जोडेको हो । जनकपुर बोल्ट्सको सुरुवात निकै खराब रह्यो। सुरुवाती…

Logo