काठमाडाैं । जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले बिराटनगर किंग्स विरुद्ध ब्याटिङ सुरु गरेको छ। टस जितेर बिराटनगरले पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो। आज किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको २६औँ खेलमा सुदूरपश्चिम रोयल्सले आफ्नो इनिङ्सको पहिलो चार ओभरमा संयमित सुरुवात गर्दै १ विकेटको क्षतिमा २५ रन बनाएको छ। ओपनर बिनोद…