एनपीएलमा आज विश्राम

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)लाई आज विश्राम दिइएको छ। लगातारको खेल तालिकापछि खेलाडीहरूलाई आज एक दिन आरामको समय प्रदान गरिएको हो। यद्यपि, भोलि मङ्गलबार भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक प्रतिस्पर्धा हुँदैछन्। पहिलो खेल बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र चितवन राईनोजबिच हुनेछ। त्यसपछि दिउँसो ४ः०० बजे हुने दोस्रो खेलमा…

Logo