रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौं। सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश जारी भएको छ । बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको हो । यसअघि कात्तिक २० गते पनि…

Logo