पाकिस्तानले छैटौंपटक जित्यो हङकङ सिक्सेसको उपाधि

काठमाडौं । क्रिकेटको छोटो र रोमाञ्चक स्वरूप हङकङ सिक्सर्स २०२५ को उपाधि पाकिस्तानले जितेको छ । आज हङकङमा भएको फाइनल खेलमा कुवेतलाई ४३ रनले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो । पाकिस्तान यसअघि साविकको उपविजेता टोली पनि हो । योसँगै पाकिस्तानले छैटौंपटक उपाधि जितेको छ । फाइनल खेलमा पाकिस्तानले दिएको १३६ रनको विजयी लक्ष्य पछ्याएको…

Logo