नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बुधबार मात्रै विभिन्न १० वटा वामपन्थी पार्टीको एकता घोषणा गरेको ‘नेपाली कम्युनिष्ट पार्टी’ले आज आयोगमा दल दर्ताको निवेदन दिएको हो। नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी…

Logo