मेयर बालेनको स्टाटसः ‘चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ, लाज लाग्दैन ?’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशका प्रमुख राजनीतिक दलका नेताहरूमाथि कटाक्ष गर्दै तीखो प्रहार गरेका छन्। नेताहरूको दोहोरो चरित्र र देश बिगारेको आरोपलाई लिएर मेयर बालेनले आज जेनजी आन्दोलनका क्रममा पुरै देश एमाले र कांग्रेसले जलाएको र दोष चाँही बच्चाहरुलाई दिएको आरोप लगाएका हुन् । मेयर बालेनले भनेका छन्- "तुइन र काठको पूल…

Logo