लिपुलेकमा भारत र चीनबीच भएको सहमतिप्रति एमालेको आपत्ति

काठमाडौं । भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आपत्ति जनाएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका मुख्य सचेतक बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको र नेपालको स्वीकृति र सहभागिताबिना छिमेकी देशहरूबीच सीमा व्यापार गर्ने सम्झौता भएको भन्दै विरोध गरेका हुन्…

Logo