काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले उपसभामुखलाई अविश्वासको महाअभियोग लगाउन एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई खाली कागजमा सही गराएको भन्दै आक्रोश पोखेकी छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आसे पासे नियुक्ति गर्न उपसभामुखलाई अविश्वासको महाअभियोग लगाउने प्रयास गरिएको बताएकी हुन् । उनले आक्रोश हुँदै भनिन्, ‘एमाले र नेपाली कांग्रेसले…