नाडा अटो शोलाई अन्य शोसँग तुलना गर्न मिल्दैन, यो वर्ष झन् विशेष हुनेछ -अध्यक्ष करण चौधरी [भिडियोसहित]

काठमाडौं । अटो व्यवसायीहरूको आशाको केन्द्र बनेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले १७औं संस्करणको नाडा अटो शो–२०२५ आयोजना गर्ने तयारी गरिरहेको छ । यहि भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस वर्षको शोमा उड्ने कारदेखि रोबोटजस्ता अत्याधुनिक प्रविधिहरू प्रदर्शनमा राखिने चर्चाले सबैको ध्यान खिचेको छ । यस वर्षको नाडा अटो शोमा…

Logo