काठमाडौं । पछिल्लोसमय विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समस्याको चाङ लागेकाे छ । बेतिथी मौलाएको छ, अनियमितताको जालो झाँगिँदै गएको छ । कुनै समय प्रशंसाको भागेदार बनेको प्रतिष्ठानमाथि आलोचनाको ओइरो लाग्ने गरेको छ । यस्तो अवस्थामा प्रतिष्ठानको उपकुलपतिको रुपमा हाडजोर्नी विशेषज्ञ प्रा. डा. विक्रम श्रेष्ठ नियुक्त भएका छन् । उनलाई प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी…