टप एण्ड टी-२० सिरिजपछि नेपालले अष्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले टप एण्ड टी-२० सिरिजपछि अष्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार दिएकाे जानकारीअनुसार २६ देखि ३० अगस्टसम्म एसीटी र साउथ अष्ट्रेलियासँग सिरिज खेल्ने भएकाे हाे । नेपालले २६ अगस्टमा एसीटीसँग २ खेल खेल्नेछ भने २८ अगस्टमा साउथ अष्ट्रेलियासँग २ खेल खेल्नेछ ।…

Logo