अमेरिका र इजरायलको टाउको दुखाई बनेको इरानको फोर्डो, नातान्ज र इस्फहानमा के छ ?

काठमाडौं । अमेरिकाले शनिबार इरानका तीन मुख्य आणविक केन्द्र फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गर्‍याे । इजरायलले इरानमाथि गरिरहेको हमलामा अमेरिका पहिलाेपटक प्रत्यक्ष रूपमा जोडिएको हाे । यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ। यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड…

Logo