breaking news : अग्रज कलाकार भिम बहादुर थापा रहेनन्

काठमाडौंवरिष्ठ कलाकार भिम बहादुर थापाको निधन भएको छ । लामो समय देखि नेपाली कलाक्षेत्रमा निरन्तर सक्रिय उनको विहान २ बजे निधन भएको कलाकार जितु नेपालले आफ्नो फेसबुक स्टाटस मार्फत जानकारी दिएका छन् ।उनी बि स १९८३ साल असार १३ गते सगरमाथा अंचल खोटांग जिल्लामा जन्मिएका थिए । उनले ब्रिटिस आर्मीमा भर्ना भएर सन् १९३९ देखि…

Logo