फ्राइडे फिल्म: कलिउड ३ हलिउड ३, कुन फिल्म कस्तो ?

आज नेपाली हलहरुमा ६ वटा फिल्म एकसाथ रिलिज हुँदैछ । जसमा तीन वटा कलिउड र तीन वटा हलिउड फिल्म रहेका छन् । तर बलिउड फिल्म भने रिलिज भएका छैनन  ।तीन कलिउड दुई बेरोजगार युवाहरुको कथा समेटिएको फिल्म ‘गाँजा बाजा’लाई  गणेशदेव पाण्डेले निर्देशन गरेका छन् । फिल्ममा सुशील सिटौला, वर्षा शिवाकोटी, रक्षा श्रेष्ठ, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।त्यस्तै अर्को फिल्म हुर्रे यम थापाको…

Logo