जिग्रीको ‘सोलमारी’ संसारभरी

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असोज ।सेलिब्रेटी हिडेको पैतालाको डोब पछ्याउने फ्यानहरु प्रसस्तै भेटिन्छन् । अझ, फिल्म वा टेलिफिल्म भित्र पोखिएका कथा र घटनाहरु समेत फ्यानहरुकालागी अमृत समान हुन्छन् ।त्यसै हुनाले नै हो, झापाको गौरादह नगरपालिकाको एउटा गाऊँमा रहेको गाऊँ ‘सोलमारी’ को नाम टेलिफिल्ममा परेपछि त्यसैको नाममा मुलुक भित्र र वाहिर समेत विभिन्न रेष्टुरेन्ट, रिसोर्ट…

Logo