काठमाडौँ । नेपाली चलचित्र निर्देशन गरेर अन्तराष्ट्रिय रूपमा परिचित निर्देशक दीपक रौनियारद्धारा निर्देशित ‘राजागञ्ज’ मधेसको कथामा तयार गरिएको छ । हालै आयोजना गरिएको पत्रकार भेटघाटमा निर्देशक रौनियारले आफूले झन्डै आठ वर्ष अगाडि सोचेको कथालाई चलचित्रमा ल्याएको बताए। उनले भने, “यो मेरो भोगाइ पनि हो तर यसलाई प्रहरीको कथामा रहेर पटकथा तयार गरेको छु । मधेसको…