नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड २०७७ को भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। चलिचत्र विकास वोर्डको प्राङ्गणडमा संस्कृतविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्योमा सम्पन्न अवार्डमा वोर्डका अध्यक्ष दयाराम दाहाल,वरिष्ठ कलाकार नीर शाह, प्रथम टेलिफिल्म निर्देशक तथा वरिष्ठ कलाकार कृष्ण मल्ल, चलचित्र बिकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, बिज्ञापन एजेन्सी संघका अध्यक्ष सोमनाथ धिताल , वरिष्ट हास्य कलाकार…