कोहलपुरलाई पर्यटनसँग जोड्न गोलभेँडाको होली खेलिने

तराईमा खेलिने फागु पूर्णिमा (होली)आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ।  कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए। उनले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने र किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गरे। उनले यसबाट  ‘सेन्थेटिक’ रङले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिने उल्लेख गरे।  स्पेनमा ‘ला टोमाटिनो फेस्टिभल’…

Logo