राजविराजमा जगन्नाथ रथयात्रा

शान्ति र मानव कल्याणको कामना गर्दै सप्तरीको राजविराजमा शनिबार जगन्नाथ रथयात्रा निकालिएको छ ।  राजविराज नगरपालिका–७ स्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा तीन दिनको भजनकीर्तन र कथा वाचनपश्चात रथयात्रा निकालिएको हो । रथयात्रामा प्राचार्यका साथै श्रद्धालु–भक्तले भजनकीर्तन गर्दै नगर परिक्रमा गरेका थिए । राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रामा राखिएको भगवान् विष्णुको आठौँ अवतार मानिने श्रीकृष्ण, उनका दाजु बलभद्र र…

Logo