भाषिक कार्ययोजना निर्माणका लागि देशभरका चाम्लिङ राई खोटाङमा भेला भएका छन् । चाम्लिङ राई भाषा सम्वन्धी कार्ययोजना निर्माणका लागि पूर्वको ईलाम, झापा, धनकुटा, सुनसरी, उदयपुरदेखि काठ्माडौंसम्मका १२ जिल्लाका चाम्लिङ राई दिक्तेलमा भेला भएका हुन् । किरात राई चाम्लिङ खाम्बातिम जिल्ला कार्यसमिति खोटाङको व्यवस्थापन एवं किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमितिको आयोजनामा आइतबारदेखि सुरु भएको सम्मान…