हाम्रा मान्यजनहरूले दसैं टीका लगाउँदै संस्कृतको श्लोकमार्फत आशिर्वाद त दिन्छन् तर त्यो श्लोकले के भनेको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ। त्यसमाथि पनि छोरा मान्छेलाई टीका लगाउँदा एकथरी र छोरी मान्छेलाई टीका लगाउँदा अर्कैथरी मन्त्र पढेने गरेको पनि पाउँछौं। यस्तो किन होला भनेर धेरैको मनमा प्रश्न उठ्न सक्छ। हामी हाम्रो संस्कार र संस्कृतीबारे जानकार भए…