आजदेखि दशैं सुरूः भक्तपुरका शक्तिपीठमा बिहानैदेखि मेला

घटस्थापनाका दिन आज यहाँका विभिन्न शक्तिपीठमा बिहानैदेखि मेला लागेको छ। आज बिहानैदेखि ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ। ब्रह्मायणी नदीमा स्नान गर्ने र मन्दिरमा दर्शन एवं पूजा गर्नेको भीड लागेको हो। यहाँका नौ वटा शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ।  भक्तपुर नगरपालिकाले यस वर्ष पनि कोरोनाको जोखिम बढेकाले शक्ति पीठमा भीड तथा मेला नगर्न र सामान्य…

Logo