ल्होसारले सामाजिक सद्भाव बढाउने

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सामाजिक सद्भाव बढाउनका साथै राष्ट्रिय एकतालाई सुदृढ बनाउने बताएका छन् । शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको यो पर्वको सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्व रहेको बताए ।सन्देशमा उनले शेर्पा जातिको मौलिक संस्कृति र…

Logo