‘माध्यमिकी परिक्रमाले दुई देशबीच धार्मिक, सांस्कृतिक सहिष्णुता बढाउँछ’

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले मिथिला माध्यमिकी परिक्रमा धार्मिक यात्राका साथै नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक सहिष्णुता बढाउने माध्यम रहेको बताएकी छन् । आज धनुषाको मिथिला बिहारी नगरपालिका–८ बाट मिथिला बिहारीको डोला शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले माध्यमिकी परिक्रमाले नेपाल र भारतबीचमा धार्मिक, सांस्कृतिक र कुटनीतिक सम्बन्धलाई बलियो बनाउने अवसर प्रदान…

Logo