पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा पुगेकी छन्। हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन्। अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी पुगेकी हुन्। हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदैछ। पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका आएकी हुन्। हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन्। समाजसेवामा…