निर्वाचन नहुँदा एनआरएनएभित्र बढ्यो अराजकता, पदाधिकारीको इगोले संस्था विघटनाेन्मुख

‘म बक्सर हो, रिङभित्र र बाहिर खेल्न मज्जाले आउँछ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तलाई बक्सिङ खेल्न म निमन्त्रणा दिन चाहन्छु’ एनआरएन यूके अध्यक्ष प्रेम गाहामगरले डिसेम्बरको पहिलो साता एक सार्वजनिक कार्यक्रममा अध्यक्ष पन्तविरुद्ध भौतिक रूपमा जाइलाग्ने धम्कीयुक्त भाषा प्रयोग गरेर दिएको अभिव्यक्ति हो यो । गाहामगर त्यतिमा मात्र अडिएनन् गैर आवासीय…

Logo