केन्द्रको हस्तक्षेपले राेकियाे एनआरएनए भेला

गैरआवासीय नेपाली संघ (एनआरएनए)  को २४ अक्टोबरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को अन्तर्राष्ट्रिय भेला रोकिएको छ। ‘आयोजक : सबै एनसिसी’ भन्दै सार्वजनिक अपिल गर्दै आयोजना हुन लागेको सो भेलामा सहभागी अवैधानिक भन्दै संघका अध्यक्ष कुमार पन्त र महासचिव  हेमराज शर्माले पत्राचार गरेपछि उक्त भेला रोकिएको हो। एनसिसीका तर्फबाट छुट्टै भेला बोलाएर छालफल…

Logo