गरिमा विकास बैंकको साधारण सभा सम्पन्न, अध्यक्षमा दिलिप प्रताप खाँड चयन

काठमाडाैं । गरिमा विकास बैंकको १८औँ साधारणसभा सोमबार सम्पन्न सम्पन्न भएको छ । सभाले आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरूको तर्फबाट दिलीपप्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठका साथै सर्वसाधारण शेयरधनीको तर्फबाट विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोइराला सर्वसम्मतिबाट सञ्चालक समितिको सदस्यमा चयन गरेको छ ।  साधारणसभा पश्चात् लगत्तै बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्षमा दिलीपप्रताप खाँडलाई सर्वसम्मत मनोनीत…

Logo