काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा. लि. ले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना गर्दै एमजी कमेट ईभी कार विजेता काठमाडौंका रवि अर्याललाई उक्त कारको साँचो हस्तान्तरण गरिएको हो । अर्याललाई कारको साँचा हस्तान्तरण गर्दै उपहारमा लाग्ने २५ प्रतिशत कर कम्पनी आफैँले व्यहोर्ने जानकारी…