सिटिजन्स बैंकले ल्यायो ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने योजना, कसरी लिने सुविधा ?

काठमाडौं । सिटिजन्स बैंकले सहज र सरल तरिकाले घर कर्जा उपलब्ध गराउने भएको छ। बैंकले ७ वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको हो। ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ बैंकले ल्याएको योजना भित्र थुप्रै सुविधाहरू समावेश रहेको बताइएको छ। बैंकिङ सेवामा उत्कृष्ट सुविधाहरू प्रदान…

Logo