प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा

काठमाडौँ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुरुवातसँगै प्रभु बैंक लिमिटेडले विद्युतीय कारोवारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ । उक्त काउण्टर मार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेण्ट प्रिण्ट र एटिएम तथा विभिन्न किओस्क मेशिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लियरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट…

Logo