नेपालगन्ज। गत पुस १४ मा फोटोन नेपालले नेपालगन्जको सिद्धार्थ कटेज रेस्टुरेन्टमा एक कार्यक्रम मार्फत् आफ्नो परिवर्तनकारी माउन्टेन ईभी भ्यानको अनावरण गरेको छ। विशेष गरी नेपालको चुनौतिपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको यस माउन्टेन ईभी भ्यानमा ५३.५८ प्रति किमि घण्टा ब्याट्री रहेको छ जसले ३०० किमी सम्मको दायरा प्रदान गर्दछ। १३० प्रति किमि घण्टाको चरम शक्ति…