ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा विज्ञहरुकाे जोड

काठमाडौँ। उर्जा क्षेत्रका विज्ञहरुले मुलुकलाई समृद्ध बनाउन उर्जामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । सरकारले निजी क्षेत्रलाई सहुलियत दरमा ऋण दिनुपर्ने मागसमेत विज्ञहरुले गरेका छन् । शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेमा मात्रै काम गर्न सकिने जनाए । उक्त काममा सरकारले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए। उर्जा विज्ञ कृष्णप्रसाद भण्डारीले…

Logo