काठमाडौँ । कम्पनी र कार उद्योगको नयाँ अध्यायका रूपमा मारुती सुजुकीले एसयूभी फ्रङ्क्समा हाइब्रिड टेक्नोलोजी प्रयोग गर्ने भएको छ । सो प्रविधि थपिएपछि फ्रङ्क्सको माइलेज प्रतिलिटर ३० किलोमिटरसम्म पुग्ने दाबी गरिएको छ । अप्रिल २०२३ मा लन्च गरिएको मारुती सुजुकी फ्रङ्क्स एसयूभीले लन्च हुनेबित्तिकै भारतीय बजारमा हलचल मच्चाएको थियो । यो केवल १० महिनामा १…