ग्लोबल आइएमई बैंकद्वारा १८औँ वार्षिकोत्सवमा देशव्यापी बृहत् प्रभातफेरी कार्यक्रमको आयोजना

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्य शहरहरूमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो । यही पौष १८ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८औं वर्ष पूरा…

Logo