प्रदेशस्तरीय व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्मेलनको आयोजना

विराटनगर । उद्योग व्यावसायमा कार्यरत जनशक्तिको सुरक्षा पक्षको सुधार, सुरक्षित कार्यस्थल निर्माणमा सहयोगका साथै व्यावसायजन्य सुरक्षा र स्वास्थ्यको सन्दर्भमा दीर्घकालिन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोनजामा प्रदेश स्तरीय व्यावसायजन्य सुरक्षा र स्वास्थ्य सम्मेलन भएको छ । इन्स्योर परियोजना, नेपाली युवा उद्यमी मंच विराटनगर, ईटहरी र झापा च्याप्टरको सहकार्यमा भएको कार्यक्रममा उद्घाटन गर्दै कोशी…

Logo