काठमाडौँ । एनआईसी एशिया क्यापिटल र युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स लिबीच क्यापिटलको आइडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । एनआईसी एशिया क्यापिटलले आइडिया टु आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुगाउन आवश्यक…