बेरोजगारलाई रोजगारी प्रदान गर्नका कुश्मामा नगरप्रमुख रोजगार कार्यक्रम सुरु

पर्वत । बेरोजगार जनशक्तिलाई रोजगारी प्रदान गर्नका लागि पर्वतको कुश्मा नगरपालिकामा नगरप्रमुख रोजगार कार्यक्रम सुरु गरिएको छ । नेपालमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएको लामो समयपछि त्यस्तै प्रकृतिको कार्यक्रम कुश्मा नगरपालिकाले सुरु गरेको हो । नगरभित्रका बेरोजगार युवालाई स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न तथा आयआर्जनका क्रियाकलाप सञ्चालन गरी सामुदायिक पूर्वाधार निर्माण, कृषि, अध्ययन, अनुसन्धानलगायत विविध क्षेत्रहरूमा…

Logo