काठमाडौँ । सभामुख देवराज घिमिरे र इपानका पूर्वअध्यक्ष एवं हाइड्रो उद्यमी शैलेन्द्र गुरागाईँ तथा सर्वसाधरणले नेपाल कला परिषद्मा जारी तस्बिर प्रदर्शनी अवलोकन गरेका छन् । एसियाली विकास बैंक (एडीबी) ले फोटो जर्नलिस्ट क्लब नेपालसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीको दोस्रो दिन सभामुख घिमिरे अवलोकनमा आइपुगेका हुन् । सभामुख घिमिरेले प्रदर्शनीले आफूलाई समय कसरी राम्रोका लागि…