काठमाडौँ । ७ करोड पर्ने देशकै सबैभन्दा महँगो दाबी गरिएको लक्जरी गाडी BMW X7 xDrive 40i नेपालमा ल्याइएको एक हप्ताभित्र बिक्री भएको छ । नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सको एक मात्र आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले यसबारे जानकारी दिएको हो । कम्पनीका अनुसार यो मोडल कार्तिक २९, २०८१ मा नेपाल आयात गरिएको थियो । अत्याधुनिक…