अभिनेत्री एलिजा गौतमले किनिन् अफरोडर अल–इलेक्ट्रिक एसयूभी जेइको जे सिक्स

काठमाडौँ । नेपाली चलचित्र निर्मात्री, अभिनेत्री तथा प्राइम टाइम्स टेलिभिजनकी प्रबन्ध निर्देशकका रूपमा विभिन्न सामाजिक अभियानहरूका लागि परिचित व्यक्तित्व एलिजा गौतमले नेपालको पहिलो अफरोडर इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स (जे६) किनेकी छिन् । नेपालमा ओमोडा एन्ड जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले उनलाई जे६ हस्तान्तरण गरेको छ । ओमोडा एन्ड जेइकोको चाबहिलस्थित आधिकारिक डिलरसिप एबीटी मोटर्समा…

Logo